IME Life New

बुवाले छोरीलाइ दिए बीमा पोलिसी उपहार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पछिल्लो समय जीवन बीमालाई विभिन्न जन्मोत्सव, विवाह, वर्षगाँठ तथा जन्मोत्सवमा बीमा पोलिसी उपहार दिने प्रचलन बढेको छ । पछिल्लो समयको आर्थिक जोखिम सुरक्षाको लागि आम मानिसका आवश्यकताहरू पहिचान गरी भविष्य सुनिश्चिताको लागि बीमा पोलिसी उपहार दिने प्रचलन बढेको हो।

यसैक्रममा धनकुटा डाडाबजार वडा नं–३ मा बस्ने मणि देवानले छोरी कामना देवानलाइ जन्मदिनको अवसरमा बीमा पोलिसी उपहार दिएका छन् ।

Esewa
Crest

उनले ५ लाख बीमाङ्कको सर्व सुलभ बाल जीवन बीमा पोलिसि खरिद गरेका हुन् । छोरीको जन्मदिनको उत्सव पारेर सुरुक्षित भविष्यको लागि छोरीलाई सप्राइज गिफ्ट प्रदान गर्दै छोरीको भविष्य सुरुक्षित सङ्गसङ्गै बचतका लागि भन्दै सो बीमा पोलिसि लिएका हुन् ।

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको धरान शाखाबाट बीमा जारी गरीएको छ। बीमितले कम्पनीको धरान शाखा कार्यालयमा उपस्थित भएर बीमा लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS