IME Life New

सन नेपाल लाइफको शेयर रजिस्ट्रारमा पुनः नेपाल एसबीआई मर्चेन्ट बैंकिङ नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको शेयर रजिस्ट्रारमा पुनः नेपाल एसबीआई मर्चेन्ट बैंकिङ नियुक्त भएको छ।

सन नेपाल लाइफको आरटीएससम्बन्धी कार्य गर्न नेपाल एसबीआई मर्चेन्ट बैंकिङ शेयर रजिस्ट्रारमा नियुक्त गरिएको हो। यो नियुक्ति भदौ १ गतेदेखि लागू हुने सन नेपाल लाइफले जनाएको छ।

Esewa
Crest

यसअघि पनि नेपाल एसबीआई मर्चेन्ट बैंकिङले नै सन नेपाल लाइफको आरटीएससम्बन्धी कार्य गर्दै आएको थियो।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS