IME Life New

एलआइसी नेपालको सञ्चालकमा अग्रवाल नियुक्त

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । एलआइसी नेपालको सञ्चालकमा कोमल अग्रवाल निर्विरोध निर्वाचित भएकी छन् । कम्पनीले उनलाई सोही अनुसार नियुक्त गरेको छ । कम्पनीको असार ३० गते सम्पन्न भएको २३ औँ वार्षिक साधारण सभाबाट सञ्चालक समिति पदमा सर्वसाधारण शेयरधनी समुह ख को तर्फबाट लाइफ केयर डिष्ट्रिब्युटर्सका प्रतिनिधि अग्रवाल निर्विरोध निर्वाचित भएकी हुन् ।

1752733916237

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS