काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले सातै प्रदेशका लागि कर्मचारी माग गरेको छ । कम्पनीले बौन्च म्यानेजर तथा सब ब्रान्च म्यानेजरका लागि कर्मचारी माग गरेको छ । कम्पनीले कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका विभिन्न शाखा कार्यालय लागि कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले कम्पनीमा सम्पर्क गरी आवेदन दिनुपर्नेछ ।


















