IME Life New

जय बहादुरले भतिजीको जन्मदिनमा दिए बीमा पोलिसी उपहार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पछिल्लो समय बीमा पोलिसीलाई उपहारको रुपमा दिने प्रचलन बढ्दो रुपमा भित्रिएको छ । बदलिदो समय अनुसार विभिन्न उत्सव, विवाह लगायतका पर्वहरुमा जिन्सी, सामान, गहना उपहार दिनुको सट्टा बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दै आएको हो । यसैबीच डडेल्धुरा जिल्लाको परशुराम नगरपालिका १० जजोला बस्ने जय बहादुर महराले आफ्नी भतिजीको जन्मदिनमा बीमा पोलिसी उपहार दिएका हुन् ।

उनले सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड जोगबुडा उपशाखा कार्यालयबाट आज भतिजी आरिया महराको ५ औ जन्मउत्सबको उपलक्ष्यमा पाँच लाखको २० बर्ष सुनौलो बाल समृद्ध जीवन बीमाको उपहार दिएका हुन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%
happy

खुसी

0%
sad

दु :खी

25%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS