IME Life New

महिला लघुवित्तले माग्यो कर्मचारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ। संस्थाले असिस्टेन्ट म्यानेजरका लागि १ जना र सिनियर अफिसरका लागि १ जना कर्मचारी माग गरेको हो।

असिस्टेन्ट म्यानेजरका लागि सीए उत्तीर्ण गरेको हुनुपर्नेछ भने सम्बन्धित क्षेत्रमा कम्तीमा २ वर्षको कार्यानुभव हुनु पर्नेछ। सिनियर अफिसरका लागि व्यवस्थापन तहामा स्नातक गरेको तथा मानव स्रोत शाखामा ३ वर्षको काम गरेको अनुभव भएको हुनु पर्नेछ।

Esewa
Crest

ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिनु पर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS