IME Life New

आइएमई लाइफले जेठ महिनामा भुक्तानी गर्‍यो २ करोड १२ लाख रुपैयाँ दाबी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले जेठ महिनामा २ करोड १२ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ। कम्पनीले ८७ वटा बीमालेख वापत उक्त दाबी भुक्तानी गरेको हो ।

कम्पनीले २१ वटा कन्भेस्नल पोलिसीको दावी भुक्तानी वापत ६२ लाख ६४ हजार ०९४ रुपैयाँ प्रदान गरेको छ । ९ फरेन इम्पोइमेन्ट पोलिसीको दाबी भुक्तानी वापत १ करोड ५० हजाुर रुपैयाँ प्रदान गरेको छ भने ५७ वटा टर्म पोलिसीको दाबी भुक्तानी वापत ४९ लाख ८५ हजार ४६२ रुपैयाँ प्रदान गरेको जनाइएको छ ।

Esewa
Crest

दाबी परेको छोटो समयमा ग्राहकहरुलाई झन्झटरहित सेवा प्रदान गर्ने कम्पनीको मुख्य उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS