IME Life New

पेशागत बीमा अभिकर्ता संघ बीमक समिति हिमालयन लाइफको विशेष अधिवेसन सम्पन्न

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । पेशागत बीमा अभिकर्ता संघ बीमक समिति हिमालयन लाइफको विशेष अधिवेसन सम्पन्न भएको छ । उक्त अधिवेसनबाट नयाँ कार्यसमिति चयन भएको छ । कार्यक्रममा बिशिष्ट अतिथिको रुपमा हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णको उपस्थिती रहेको थियो ।

साथै, सो अधिवेसनमा कम्पनीका सम्पुर्ण शिर्ष म्यानेजमेन्ट टिम, पेशागत अभिकर्ता संघ नेपालका केन्द्रोय कमिटिका सचिव र सदस्यहरु ,बीमक समितिका पदधिकारीको साथै कम्पनीका जिम्मेवार सिनियर अभिकर्ताहरुको उपस्थिति रहेको थियो ।

Crest

साथै, प्रमुख अतिथिमा पेशागत बीमा अभिकर्ता संघ नेपाल का केन्द्रिय अध्यक्ष केदार नाथ अधिकारीको उपस्थिती थियो ।

सो बिषेश अधिवेसनबाट अध्यक्षमा रेशम गौतम चयन भएका छन् । अध्यक्ष ७ औँ पटक MDRT (नेपाल टप) गण्डकी प्रदेशका रेशम गौतमको अध्यक्षतामा ३२ जना जुझारु सदस्य सर्वसम्मतिका साथ चयन भएका छन् ।

जसमा बरिष्ठ उपाध्याक्षमा नेपाल टप कृष्ण भट्टराई छन् । उपाध्यक्षमा बिक्रम उदास, अष्ट बहादुर श्रेष्ठ, सानु कुमरी पाख्रिन , अरुण रानाभाट, बिनोद, कुमार यादव, गोबिन्द बि.क छन् । सचिवमा प्रल्हाद तिमिल्सिना, सहसचिवमा प्रगति थापा, किरण आचार्य, कोषाध्यक्षमा त्रिलोचन बिश्वकर्मा र १५ जना सदस्यहरु छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

60%

खुसी

0%

दु :खी

0%

अचम्मित

20%

उत्साहित

20%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS