IME Life New

लक्ष्मीले श्रीमानको जन्मदिनमा दिइन् ‘एशियन पेन्सन बीमा’ पोलिसी उपहार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । श्रीमानको ३७औं जन्मदिनमा श्रीमतीले जीवन बीमा पोलिसी उपहार दिएकी छिन् । एशियन लाइफ इन्स्योरेन्स कम्पनीमा कार्यरत सिनियर एजेन्सी म्यानेनेजर लक्ष्मी जोशीले कम्पनीको महेन्द्रनगर शाखा कार्यालय बाट आफ्ना श्रीमान् बिरेन्द्र कुमार बि.सी.को ३७ औँ जन्मदिनको उपलक्ष्यमा श्रीमानको नाममा २० लाख बीमाङ्कको २० बर्षे पेन्सन बीमा योजना उपहार दिएकी हुन् ।

महेन्द्रनगर शाखा प्रमुख केशब प्रसाद उपाध्याय र शाखा कर्मचारीको उपस्थितिमा ३७ औं जन्मदिनको अवसरमा विशेष उपहारस्वरूप जीवन बीमा पोलिसी उपहार दिएकी हुन् ।

Esewa
Crest

जीवनमा सुरक्षाको महत्व बुझ्दै श्रीमतीले श्रीमानको जिवन र भविष्य सुरक्षित बनाउने उद्देश्यले उक्त पोलिसि उपहार दिएकी हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

50%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS