IME Life New

कनेक्ट आइपीएस मार्फत लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तानी गर्दा क्यासब्याक हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कनेक्ट आइपीएसले जेठ ४ गतेदेखि साउन ३१ गतेसम्म लागू हुने गरी कनेक्ट आइपीएस मार्फत लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तानी गर्दा आकर्षक रकम फिर्ता हुने गरी “सुरक्षा सँगै क्यासब्याक, कनेक्ट आइपीएसको साथ” अफर सार्वजनिक गरेको छ ।

यस अफर अन्तर्गत कनेक्ट आइपीएसबाट लाइफ इन्स्योरेन्स कम्पनीको प्रिमियम भुक्तानी गर्दा हरेक हप्ता १० जना भाग्यशाली प्रयोगकर्ताले रु १,००० क्यासब्याक प्राप्त गर्न सक्नेछन् भने हरेक महिना एक जना भाग्यशाली विजेताले प्रिमियम भुक्तानीको रकम बराबर वा अधिकतम रु २०,००० सम्म रकम फिर्ता पाउन सक्नेछन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS