IME Life New

खड्का दम्पतीले विवाहमा छोरा बुहारीलाई दिए सिटिजन शुभारम्भ बीमा योजना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आजभोली शुभ अवसरमा बीमा पोलिसी प्रदान गरी बचत तथा सुरक्षा लिने प्रचलन बढेको छ। यसैक्रममा सुनवल नगरपालिका वडा नं.०५, हर्दिया,नवलपरासी निवासी सुरज बहादुर खड्का क्षेत्री एवम् उनकी धर्मपत्नी तुलसी कुमारी खत्रीले आफ्नो प्रिय छोरा बुहारी बिमल खड्का र संगिता रायमाझीलाई शुभ बिबहाको दिनमा बीमा पोलिसी उपहार दिउका हुन् ।

उनीहरुले छोरा बुहारीलाई सिटिजन शुभारम्भ बीमा योजना १५ /१५ लाखको उपहार स्वरुप प्रदान गरेका हुन् । शुभ बिबाहको कार्यक्रममा परासी शाखाका शाखा प्रवन्धक दिपक क्षेत्री थापाले बीमाको महत्त्व र आवश्यकताको जानकारी गराए ।

Esewa
Crest

साथै सिनियर एजेन्सी म्यानेजर कमला थापा, एजेन्सी म्यानेजर बिमला अधिकारी आचार्यले नयाँ जोडिलाई सुखद दाम्पत्य जीवनको शुभकामना व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS