IME Life New

वैवाहिक वर्षगाँठको अवसरमा चन्द्राले पाइन् बीमा पोलिसी उपहार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पछिल्लो समय जीवन बीमालाई विभिन्न जन्मोत्सव, विवाह, वर्षगाँठ तथा जन्मोत्सवमा बीमा पोलिसी उपहार दिने प्रचलन बढेको छ । यसैबीच प्रेमबहादुर कामीले आफ्नो श्रीमती चन्द्रा कामीलाई बीमा पोलिसी उपहार दिएका छन् । उनले सन नेपाल लाइफ जोगबुडा उपशाखा कार्यालयबाट आफ्नो २१औँ विवाह उत्सवको अवसरमा ५ लाख रुपैयाँको बीमा पोलिसी उपहार दिएका हुन् ।

सो उपशाखाका अभिकर्ता रविबहादुर बिक जोगबुडा उपशाखा प्रमुख वीर बहादुर खाती र उपशाखाकै कर्मचारी वीरबहादुर भण्डारी लगायतको उपस्थितमा सो पोलिसी दिएको हो ।

Esewa
Crest

आफ्नी श्रीमतिको जिम्मेवारी, जोखिम हेरि पारिवारिक भविष्यका लागि लागि आवश्यक रहेको भन्दै उनले सन नेपाल लाइफको बीमा पोलिसी उपहार स्वरुप दिएका हुन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

50%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS