IME Life New

सानिमा रिलायन्स लाइफको १५ लाख ६३ हजार बढी कित्ता शेयर बिक्रीमा

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले १५ लाख ६३ हजार बढी कित्ता शेयर बिक्रीमा राखेको छ।

कम्पनीका विभिन्न संस्थापक शेयरधनीका नाममा रहेको १५ लाख ६३ हजार ४८५ कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा हाललाई कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्।

Crest

शेयर खरिदका लागि ३५ दिनभित्र निवेदन दिनुपर्ने कम्पनीले जनाएको छ। निवेदन काठमाडौंको नक्सालस्थित केन्द्रीय कार्यालयमा पेस गर्नुपर्नेछ।

तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिने कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS