IME Life New

सानिमा रिलायन्स लाइफको प्रधान कार्यालय स्थानान्तरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सानिमा रिलायन्स लाइफले आफ्नो प्रधान कार्यालय स्थानान्तरण गर्ने भएको छ । कम्पनीको प्रधान कार्यालय अब काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. १ नक्साल नारायणचौरमा स्थानान्तरण हुने जनाइएको हो । यस अघि कम्पनीको प्रधान कार्यालय काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. १० नयाँ बानेश्वर तथा वडा नं. १ कमलादीमा रहेको थियो ।

अब सो ठाउँबाट स्थानान्तरण भई आज फागुन १२ गतेदेखि काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. १ नक्साल नारायणचौरबाट सेवा दिने भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

50%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS