IME Life New

प्रभु महालक्ष्मी लाइफका अभिकर्ता सुकुटे रिट्रिटमा

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका अभिकर्ताहरुको सुकुटे रिट्रिट कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ । सिन्धुपाल्चोकको सुकुटेमा फागुन ७ र ८ गते २ दिन विभिन्न रिफ्रेसमेन्ट कार्यक्रमहरु गरी भब्य रुपमा सम्पन्न भएको हो ।

कम्पनीमा आवद्ध ४ सय जना भन्दा बढि अभिकर्ताहरुको उपस्थिति रहेको कार्यक्रममा -याफ्टीङ, आउँदै गरेको होलीको सेलिब्रेसन, भलिबल लगायतका विभिन्न किसिमका मनोरञ्जनात्मक गतिविधीहरु गरिएको थियो ।

Crest

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले अभिकर्ताहरुलाई निरन्तर रुपमा विभिन्न प्रकारका मोटिभेसनल, रिफ्रेसमेन्ट, सम्मान तथा मनोरञ्जनात्मक कार्यक्रमहरु उत्कृष्ट रुपमा गर्दै आइरहेको छ ।

default

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

60%

खुसी

0%

दु :खी

20%

अचम्मित

0%

उत्साहित

20%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS