IME Life New

माघ मसान्तसम्ममा सूर्यज्योति लाइफले भुक्तानी गर्यो ४९.२९ करोड रुपैयाँ दाबी

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले माघ महिनामा मात्रै ५ करोड २३ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । कम्पनीले हाम्रो प्रतिबद्धता, हाम्रो जिम्मेवारी, हाम्रो साथ भन्ने नाराका साथ आफ्ना बीमितहरुको दाबी भुक्तानीमा सहजीकरण गर्दै आइरहेको छ । कम्पनीले माघ महिनामा १४७ वटा दाबीवापत उक्त रकम बराबरको दाबी भुक्तानी गरेको हो ।

त्यस्तै, कम्पनीले आर्थिक वर्ष २०८१/८२ को माघ मसान्तसम्ममा १३ सय ९९ वटा दाबीबापत ४९ करोड २९ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ ।

Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%

खुसी

0%

दु :खी

0%

अचम्मित

25%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS