IME Life New

भोलि हिमालयन लाइफले बीमा सचेतना कार्यक्रम सञ्चालन गर्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन लाइफले भोलि माघ ३० गते बुधबार बीमा सचेतना कार्यक्रम सञ्चालन गर्ने भएको छ । कम्पनीले रंगेली उप शाखाद्वारा कोशी प्रदेश प्रमुख सुरेन्द्र कुमार कर्णको प्रमुख उपस्थितीमा सो सचेतना कार्यक्रम सञ्चालन गर्न लागेको जनाएको हो । उक्त कार्यक्रम धनपालथान १ मोरङमा विहान ८ः३० बजेबाट सञ्चालन गर्ने जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS