IME Life New

मुनाले शुभ विवाहमा पाइन् १० लाखको बीमा पोलिसी उपहार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । धादिङकी मुनाले आफ्नो विवाहमा बीमा पोलिसी उपहार स्वरुप पाएकी छन् । उनलाई आफ्ना माइलो दाजु सुब्बामान शाक्यले नेशनल लाइफ इन्स्योरेन्स कम्पनीबाट १५ वर्ष अवधिको पोलिसी उपहार दिउका हुन् ।

शाक्यले आगामी १५ वर्षसम्म आफैले बीमा शुल्क भुक्तानी गर्ने बाचा गरेका छन् । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी कलङ्की शाखाका चिफ बिजनेस म्यानेजर नारायण सुवेदीले बेहुली मुनाको स्थायी घर धादिङ सिद्धलेक गाउँपालिकामै पुगेर पोलिसी उपहार हस्तान्तरण गरेका हुन् । दाजु सुब्बामान शाक्य वैदेशिक रोजगारका क्रममा पोल्याण्डमा छन् ।

Esewa
Crest

दाइजो प्रथाको अन्त्य गर्नुपर्छ भन्ने विचार आएको र बीमा पोलिसी उपहार दिँदा बहिनीको भविष्य पनि सुरक्षित हुने भोलिका दिनमा बहिनी ज्वाईंलाई गाह्रो परेको खण्डमा पोलिसी धितो राखेर ऋण पनि पाइने तथा समय अवधि पुगेपछि बहिनी ज्वाईलाई भोलिका दिनमा सहजता आउने भएकोले नै आफूले बीमा पोलिसी उपहार दिएको सुब्बामान शाक्यले बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS