IME Life New

परदेशमा कमाएर आमाद्वारा छोरीलाई जन्मदिनको उपहार सूर्यज्योति लाइफको बीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आफ्नो छोरीको जन्म दिनको विशेष अवसरमा आमा किरण खत्रीले आफ्नो छोरी कुसुम खत्रीलाई विशेष उपहारस्वरूप सूर्यज्योति सावधिक जीवन बीमा योजना (इन्डोमेन्ट योजना) १० लाख रुपैयाँ बीमांक रकमको उपहार दिएकी छन्।

छोरीको उज्ज्वल भविष्यका लागि यो बीमा योजना लिएको किरणले बताएकी छन्। बीमा योजना र सँगसँगै लिन सकिने राइडर सुविधाबारे राम्रोसँग जानकारी प्राप्त गरेपछि आफ्नो छोरीका लागि यो उपहार प्रदान गर्ने निर्णय लिएको उनको भनाइ छ।

Esewa
Crest

आफ्नो परिवारको आर्थिक स्थितिमा सुधार ल्याउनका लागि किरण हाल साइप्रसमा कार्यरत छिन् । आफ्नो छोरीको उज्ज्वल भविष्य सुनिश्चित गर्न र भविष्यमा आईपर्न सक्ने आर्थिक भार कम गर्न यो बीमा योजनाले साथ दिनेमा आफू ढुक्क रहेको उनले बताइन्।

जन्म दिनको अवसरमा आफ्ना प्रियजन र आफन्तलाई यसप्रकारका उपहार दिन सके हाम्रो समाजमा जन्मदिन मनाउने एक उत्कृष्ट उदाहरण हुने थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS