IME Life New

बीमितलाई पूर्ण तथा आंशिक अवधि भुक्तानी रकम लिन आउन नेपाल लाइफको आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बीमितहरुलाई पूर्ण अवधि भुक्तानी (म्याचुरिटी) तथा आंशिक अवधि भुक्तानी (सर्भाइभल) रकम लिन आउन आग्रह गरेको छ।

कम्पनीले आज एक सूचना प्रकाशित यस्तो आग्रह गरेको हो। कम्पनीबाट विभिन्न मितिमा विभिन्न योजनाअन्तर्गत बीमालेख लिएका तर योजनाबमोजिम रकम लिने समय भइसक्दासमेत हालसम्म पूर्ण तथा आंशिक अवधि भुक्तानी रकम लिन नआएका बीमितलाई यथाशीघ्र लिन आउन सूचनामार्फत आग्रह गरिएको छ।

Esewa
Crest

त्यस्ता बीमित तथा तिनका हकवालाले कम्पनीका शाखा कार्यालयहरुमा सम्पर्क गरी बीमालेखअन्तर्गतको सुविधा रकम प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

91%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

9%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS