IME Life
GBIME

सिटिजन लाइफ इन्स्योरेन्सकी दिपा बनिन् सीओटी

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । सिटिजन लाइफ इनस्योरेन्समा कार्यरत सिनियर एजेन्सी म्यानेजर दिपा चापागाईँ सीओटी बन्न सफल लभएका छिन् । तीन महिनामा एमडीआरटीको लक्ष्य पूरा गरेकी दिपा सन् २०२५ को लागि मिलियन डलर राउण्ड टेबल (एमडीआरटी) अन्तर्गत कोट अफ द टेबल (सीओटी) को लक्ष्य पुरा गर्न सफल भएकी हुन् ।

उनले आर्थिक बर्ष २०८०/ ०८१ मा कम्पनीले तोकेको सिटिजन स्टारको लक्ष्य पूरा गरेकी थिईन भने उनी एक बर्षमा ९ पटक देशभरबाट हिरो अफ द डे बन्न सफल भएकी थिइन् । उनले सिटिजन लाइफमा राम्रो कार्य प्रदर्शन गर्दै आइरहेकी छन् ।

Crest

संखुवासभा खाँदवारीमा जन्मिएकी दिपा चापागाईं हाल काठमाडौं आलोक नगरमा बसोबास गर्छिन् । त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर सम्मको अध्ययन पूरा गरिकी दिपा सिटिजन लाइफ इन्स्योरेन्सको स्वयम्भू शाखामा सिनियर एजेन्सी म्यानेजरको रुपमा आबद्ध छिन् । छोटो समयमा उत्कृष्ट कार्यसम्पादन गर्न सफल दिपा सफल अभिकर्ताको रुपमा बीमा बजारमा परिचित छन् ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS