IME Life New

नेपाल लाइफका सञ्चालक विवेक अग्रवालको राजीनामा स्वीकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका सञ्चालक विवेक अग्रवालको राजीनामा स्वीकृत भएको छ।

कम्पनी सञ्चालक समितिको मंसिर २८ गते बसेको बैठकले अग्रवालको राजीनामा स्वीकृत गरेको हो। मंसिर २८ गतेबाटै लागू हुने गरी उनको राजीनामा स्वीकृत भएको छ।

Esewa
Crest

अग्रवाल कम्पनी सञ्चालक समितिमा संस्थापक समूहको प्रतिनिधित्व गर्दै सञ्चालक थिए। उनले व्यक्तिगत कारण देखाई गत मंसिर २३ गते सञ्चालक समितिमा राजीनामा पेस गरेका थिए।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS