IME Life New

प्रभु महालक्ष्मी लाइफको वार्षिकोत्सवमा मुटु जाँच शिविर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ‘ढुकढुक होइन, ढुक्क होऔं’ भन्ने ब्राण्ड स्लोगन अपनाएको प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले आठौं वार्षिकोत्सवका अवसरमा मुटु जाँच शिविर सञ्चालन गरेको छ।

इन्स्योरेन्सले काठमाडाैंको नागार्जुन नगरपालिका वडा नम्बर १ मा वडा कार्यालय परिसरमा शनिबार निःशुल्क मुटु रोग परिक्षण शिविरको आयोजना गरेको हो। इन्स्योरेन्सका अनुसार संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत नागार्जुन नगरपालिका वडा नम्बर १ कार्यालय र ओम हस्पिटलसँगको सहकार्यमा शिविको आयोजना गरिएको हो।

Esewa
Crest

इन्स्योरेन्सले वार्षिकोत्सवका अवसरमा साताव्यापी कार्यक्रम अन्तर्गत देशैभरका शाखा, उपशाखा मार्फत सामाजिक उत्तरदायीत्व अन्तर्गत विभिन्न कार्यक्रम सञ्चालन गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS