IME Life
GBIME

दशरथले वैवाहिक बर्षगाँठको अवसरमा कमलालाई दिए बीमा पोलिसी उपहार

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । पछिल्लो समय उपहार दिने पैचलन फेरिएको छ । यसैबीच ओखल्ढुङ्गा जिल्ला स्थायि ठेगाना भई हाल काठमाडौं मुलपानी चौरमा व्यापार व्यावसाय गर्ने दशरथ बास्तोला र कमला शर्माको आज विबाह भएको २५ बर्ष पुगेको अवसरमा सिटिजन लाइफ इन्स्योरेन्सको बीमा पोलिसी उपहार दिएका छन् ।

पछिल्लो समय केक काट्ने र विभिन्न उपहार दिने विकृत प्रचलन चलिरहेको अवस्थामा बास्तोला दम्पतीले भने आफ्नो विवाह बर्षगाँठ फरक ढङ्गले मनाउने उद्देश्यले बीमा पोलिसी लिएका हुन । विवाह वर्षगाँठको अवसरमा श्रीमतीलाई बीमा पोलिसीउपहार दिँदै फजुल खर्चको सट्टा आर्थिक समृद्धि र जीवनमा आईपर्ने जोखिम न्युनिकरणको लागि जीवन बीमा गर्नु ठिक रहेको बताए ।

Crest

सिटिजन लाइफको सिटिजन शुभारम्भ योजना बीमा पोलिसी उपहार स्वरुप दिएका छन् । फजुल खर्च र विकृत प्रबृत्तिलाई निरुत्साहित गर्दै सुरक्षित भविष्यको लागि इन्स्योरेन्स गराएका हुन् ।

सिटिजन लाइफ इन्स्योरेन्सको सिटिजन शुभारम्भ योजनामा सात वटा अतिरिक्त सुबिधा रहेका छन् । बीमाको माध्यमले बचत सङ्गसङ्गै आफ्नो जीबनमा आइपर्ने आर्थिक जोखिम समेत बहन गर्ने भएकाले सिटिजनको यो योजना सबैको छनोटमा पर्ने गरेको छ ।

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS