IME Life New

आइएमई लाइफको प्रमुख कार्यकारी अधिकृतमा खड्का नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा पवन कुमार खड्का नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिको आज मंसिर १३ गते बसेको बैठकले खड्कालाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो ।

निजको नियुत्तिको स्वीकृतीका सम्बन्धमा नियमनकारि निकाय नेपाल बीमा प्राधिकरण समक्ष पेस गरिएकोमा प्राधिकरणको मंसिर १२ को पत्रमार्फत बीमा ऐन तथा प्रचलित कानुनको पूर्णपालना गर्नेगरि कम्पनीका सञ्चालक समितिलाइ आवश्यक कार्यगर्नको जानकारी गराएको थियो ।

Esewa
Crest

प्रमुख कार्यकारी अधिकृत खड्कासँग आइएमई लाइफ पूर्व नेपाल लाइफ, तत्कालिन सुर्या लाइफ, सुर्या र ज्योति लाइफको मर्जर पश्चात सुर्याज्योति लाइफ इन्स्योरेन्समा उच्चव्यवस्थापकिय पदसहित प्रमुख कार्यकारि अधिकृत र बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत समेतको कार्यअनुभव रहेको छ । खड्कासँग बीमा , जलविधुत तथा सिमेन्टे क्षेत्रको कार्यअनुभव रहेको छ । खड्कासँग ए.सि.सि.ए. सयुक्त राज्य बेलायत र व्यवस्थापनमा त्रिभुवन बिश्वबिध्यालयबाट स्नात्तकोत्तरको शौक्षिक योग्यता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS