IME Life New

विपिन एशियन लाइफ हरिवन शाखाबाट लगातार ५औँ पटक बने एमडीआरटी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको हरिवन शाखाबाट लगातार ५औँ पटक एमडीआरटी –मिलियन डलर राउन्ट टेबल) बन्न सफल सिनियर एजेन्सी म्यानेजर विपिन कुमार खनाललाई शाखा प्रबन्धक सरोज के.सी लगायत टिमले हर्दिक बधाई तथा आगामी दिनको लागि व्यवसायीक सफलताको शुभकामना दिएका छन् । शाखा प्रबन्धक के.सीले यस हरिवन शाखाको व्यवसायमा प्रमूख भूमिका निर्वाह गरेको हुँदा कम्पनीले आगामी दिनमा पनि सफलताको कामना गरेको हो ।

काममा मेहनत गरे अवश्य सफलता पाइन्छ भन्ने माहान सोचका धनी खनाल व्यवसायी पनि हुन । बीमा क्षेत्र एक समाजिक उत्तरदायीत्व बहन गर्ने , आर्थिक सुरक्षा दिने र नियमित वचतमा सरिक गराउने हुदाँ यस पेसाबाट सन्तुष्टि मिलेको खनाल बताँष्उछन् । आफूले जाने बुझेको सकारात्मक काममा अरुलाई पनि जोड्न सक्दा गर्व महसुस भएको खनालले बताए । ‘मलाई यस स्थानमा पु-याउन सधै प्रोत्साहन गर्ने हरिवन शाखा टिमप्रति म आभारी छु , उनले भने ।’

Esewa
Crest

शाखा प्रबन्धक सरोज के सीले जीवन बीमा गर्ने व्यक्ति जतिको महान व्यक्ति अरु कोही नहुने बताए । अभिकर्ताले आफू नरहँदा पनि परिवारको आर्थिक अवस्थाको बारेमा ख्याल राखेर भोलीका दिनमा बचत गरे भविष्यमा राम्रो हुन्छ भन्दै सचेतना दिने बताए । जीवन बीमाले देशको आर्थिक समृद्धीको लागि समेत महत्वपुर्ण टेवा पुर्याउने हुँदा बीमा सबैको लागि महत्वपुर्ण रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS