काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले स्वतन्त्र सञ्चालकमा ज्योती शेरचन (गौचन) लाई नियुक्त गरेको छ । कम्पनीको सञ्चालक समितिको कात्तिक २३ गते बसेको सर्कुलर नं ९ को निर्णय अनुसार शेरचनलाई रिक्त रहेको सो पदमा नियुक्ति गरिएको हो ।
1731054518447

खुसी
दु :खी
अचम्मित
उत्साहित
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।