IME Life New

मेट लाइफको व्यतित जीवन बीमालेख नवीकरण गर्दा विलम्ब शुल्कमा १००% सम्म छुट

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । मेट लाइफ इन्योरेन्स कम्पनीले व्यतित जीवन बीमालेख नवीकरणमा १०० प्रतिशतसम्म छुट दिने भएको छ।

कम्पनीले जीवन बीमालेख पुनर्जागरण अभियानअन्तर्गत विलम्ब शुल्कमा भारी छुट दिएको हो। कम्पनीले ५ वर्षसम्मको व्यतित जीवन बीमालेख नवीकरण गर्दा विलम्ब शुल्कमा १०० प्रतिशत छुट दिने घोषणा गरेको छ।

Crest

यसैगरी ५ वर्षभन्दा बढी समय पुगेको व्यतित बीमालेख नवीकरण गर्दा कम्पनीले विलम्ब शुल्कमा ६० प्रतिशत छुट दिने भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS