IME Life
GBIME

ममताले आफ्नो जन्मदिनमा पाइन् बीमा पोलिसी उपहार

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । विभिन्न शुभ अवसरहरुमामा आफ्ना आफन्तलाई जिन्सी तथा अन्य उपहार भन्दा भावी सुरक्षाको लागि बीमा पोलिसी उपहार दिने प्रवृत्ति बढ्दै गएको छ । जन्मदिन, बार्षिकोत्सव, न्वारानमा बीमा पोलिसी उपहार दिने चलनले देशमा बीमाको पहुँच बृद्धिमा केही न केही योगदान पुर्याएकै छ ।

यसैक्रममा सिद्धार्थनगर न.पा.वडा नं.८, रुपन्देही, निवासी निश्चल गौतम र क्षितिज गौतमले आफ्नी आमा ममता गौतमलाई जन्मदिनको अवसर पारेरसिटिजन लाईफ इन्स्योरेन्सको सिटिजन जीवन सारथी योजना बीमालेख खरिद गरी हस्तान्तरण गरेका छन् । उक्त पोलिसी उनको कान्छोछोरा क्षितिज गौतमले प्रदान गरेका थिए ।

Crest

ममता गौतमले आफ्नो जन्मदिनमा पोलिसी उपहार पाउदा आफु खुशीले दंग भएको अनुभूति राख्दै बीमा पोलिसी उपहारले पाउँदा आफू, श्रीमान र आफ्ना सन्तानको समेत भविष्य थप सुनिश्चित भएको अनुभूति बताइन् ।

 

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS