IME Life

आइएमई लाइफले एक महिनामै भुक्तानी गर्‍यो ३ करोड २० लाख रुपैयाँ दाबी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले चालू आर्थिक वर्षको भदौ महिनामा बीमा दाबीवापत ३ करोड भन्दा बढी रकम भुक्तानी गरेको छ। कम्पनीले सार्वजनिक गरेको तथ्यांक अनुसार भदौ महिनामा ४४ वटा बीमा दाबी वापत ३ करोड २० लाख रूपैयाँ दाबी भुक्तानी गरेको हो ।

कम्पनीले १३ वटा कन्भेस्नल पोलिसीको दावी भुक्तानी वापत १ करोड १० लाख लाख ५९ हजार ७२६ सय रुपैयाँ प्रदान गरेको छ । १५ फरेन इम्पोइमेन्ट पोलिसीको दाबी भुक्तानी वापत १ करोड ८६ लाख ५० हजार रुपैयाँ प्रदान गरेको छ भने १६ वटा टर्म पोलिसीको दाबी भुक्तानी वापत २३ लाख ५७ हजार ५ सय रुपैयाँ प्रदान गरेको जनाइएको छ ।

SKYWELL
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS