IME Life New

श्रेष्ठ दम्पतीले छोरीको जन्मदिनमा दिए ५ लाखको बीमा पोलिसी उपहार

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । पछिल्लोसमय जन्मदिनमा विभिन्न उपहारको सट्टा बीमा पोलिसी उपहार दिने प्रचलन बढेको छ । यसैबीच बुवा नविन श्रेष्ठ र आमा सम्झना श्रेष्ठले आफ्नो छोरी रेश्मा श्रेष्ठको जन्मदिनमा एशियन लाइफबाट ५ लाखको बीमा पोलिसी उपहार दिएका छन् ।

सुनौलो बाल भविष्य बीमा योजना साँखु उपशाखाबाट खरिद गरेका हुन् । उपशाखा इन्चार्ज सरोज उप्रेतीले एशियन लाइफको सुनौलो बाल भविष्य बीमा योजनाले बच्चाको साथै प्रस्तावकको पनि रिस्क कभर हुने हुदा अहिले यो बीमा योजना जन मानसमा लोकप्रिय रहेको जानकारी गराए ।

Crest

हाल एशियन लाइफमा सुनौलो बाल भविष्य योजनाले प्रस्तावकको वार्षिक १ लाख सम्म दुर्घटना बाट हस्पिटल भर्ना हुदाको उपचार खर्च समेत उपलब्ध हुने चावहिल शाखा प्रबन्धक अशोकराज गिरीले जानकारी दिए।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS