IME Life
GBIME

श्रवणले आफ्नो जन्मदिनमा पाए रिलायबल सुलभ बाल जीवन प्लस बीमा योजना

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । बद्लिँदो समयसँगै चाडपर्व र उत्सवादि मनाउँने प्रचलनमा पनि परिवर्तन देखा पर्न थालेको छ । समाज आधुनिकतातर्फ जाँदैगर्दा पुराना शैलीलाई पनि नयाँ शैलीले प्रतिस्थापन गर्ने क्रम बढ्दो रूपमा छ । यसैको थप एउटा उदाहरण स्वरूप लमजुङमा छोरालाई जन्मदिनमा आमाले अनावश्यक उपहारको सट्टा बीमा पोलिसी उपहार दिएकी छन् ।

लमजुङ जिल्लाको राइनास ०८ की सविना श्रेष्ठले आफ्नो छोरा श्रवण कुमार श्रेष्ठको जन्मदिनमा रिलायबल नेपाल लाइफको ‘रिलायबल सुलभ बाल जीवन प्लस बीमा योजना’ उपहार दिएकी हुन् । उनले आफ्नो छोराको भविष्यको ख्याल गर्दै १६ वर्षे अवधिको उक्त बीमा पोलिसी उपहारमा दिएको कम्पनीले जनाएको छ ।

Crest

लमजुङ शाखाका प्रमुख राजु गुरुङको उपस्थितिमा उक्त बीमा पोलिसी हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ । सुरछित भविष्यका लागि आर्थिक क्षति बिरुद्धको उत्तम विकल्प नै जीवन बीमा रहेको बीमा जानकारहरू बताउँछन् ।

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS