IME Life New

आइएमई लाइफको लेखापरीक्षण समिति पुनर्गठन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लेखापरीक्षण समितिको पुनर्गठन गरेको छ । कम्पनीको भदौ ७ गते बसेको सञ्चालक समितिको बैठकले लेखापरीक्षण समिति पुनर्गठन गर्ने निर्णय गरेको हो ।

सर्वसाधारण शेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक रविन कुमार नेपालको संयोजकत्वमा लेखापरीक्षण समिति पुनर्गठन गरिएको हो । सञ्चालक समितिका सदस्य सिताराम थापा सदस्य र उप–कार्यकारी प्रमुख दिनेश बहादुर अमात्य सदस्य सचिव रहने गरी तीन सदस्यीय लेखापरीक्षण समितिको पुनर्गठन गरिएको हो ।

Esewa
Crest
1724409390164

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS