IME Life

एशियन लाइफको हरिवन शाखाद्वारा मृत्यु दाबी भुक्तानी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको हरिवन शाखाले स्वर्गीय कोशिला साह तेलिको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको छ । स्व.तेलिको छोरा बिजय कुमार साहलाई एक कार्यक्रम बिच आज हस्तान्तरण गरेको हो । स्व. साह तेलिले २०६९ सालमा २ लाख बीमांक बराबरको बीमा गरी २ लाख १७ हजार रुपैया बुझाएकी थिइन् ।

२ लाख बीमांक र १ लाख ३१ हजार १५७ रुपैयाँ बोनश रकम उनको छारालाई प्रदान गरेको हो । सो कार्यक्रममा हरिवन शाखाका शाखा प्रबन्धक सरोज के सी , उनको श्रीमान चेतनारायण साह ,छोरा रंजित साह र छिमेकी सुनिता कुमारी धामी, वीमित वर्ग लगायत हरिवन शाखाको कर्मचारीको उपस्थिति रहेको थियो ।

Prabhu
Crest

सो कार्यक्रममा शाखा प्रबन्धक सरोज के.सीले जीवन बीमा गर्ने व्यक्ति जतिको महान व्यक्ति अरु कोही नहुने बताए । जसले आफू नरहँदा पनि परिवारको आर्थिक अवस्थाको बारेमा ख्याल राखेर भोलीका दिनमा बीमाले नै गरीबी निवारण गर्न महत्वपूर्ण भुमिका खेल्ने बताए । साथै जीवन बीमाले देशको आर्थिक समृद्धीको लागि समेत महत्वपुर्ण टेवा पुर्याउने भएकाले सबैलले बीमा गर्न आग्रह समेत गरे ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS