SKIP THIS

National Insurance
IME Life

सिटिजन लाइफद्वारा मृत्यु दावी भुक्तानी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी बागलुङ शाखाले स्वर्गीय टिकाराम बिकको परिवारलाई घरमै पुगेर मृत्यु दावी बापतको रकम हस्तान्तरण गरेको छ ।

सिटिजन सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी बागलुङ शाखामा बीमा गरेका टिका राम बिकको मृत्यु भएसँगै कम्पनीले मृत्यु दावी भुक्तानी वापतको रकम परिवारलाई हस्तान्तरण गरिएको हो ।

Prabhu
Crest

बाग्लुङ नगरपालिका वडा नम्बर ७ घर भएका मृतकका परिवारलाई घरमै पुगेर ५ लाख ९५ हजार ५०० रुपैयाँको चेक हस्तान्तरण गरेको शाखा प्रमुख कमला शर्माले बताइन् । बिक ले २०७७ चैत्रमा ५ लाख विमाँकको बीमा गरेका थिए ।

कम्पनीले हकवाला श्रीमती माया बिक लाई बीमा दावी रकम हस्तान्तरण गरेको हो । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी बागलुङ क्षेत्रका क्षेत्रिय प्रमुख दीपेन्द्र शर्मा लम्सालले उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS