Connect IPS
IME Life

प्रभु महालक्ष्मी लाइफले जीवन बीमा अभिकर्ता तालिम सञ्चालन गर्दै

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले जीवन बीमा अभिकर्ताको आधारभूत तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले अभिकर्ता भई कार्य गर्न इच्छुक व्यक्तिका लागि चालु आर्थिक वर्ष २०८१/०८२ को विभिन्न मितिहरूमा तालिम सञ्चालन गर्न लागेको हो ।

अभिकर्ता तालिम सम्बन्धी विस्तृत जानकारी अथवा विवरण कम्पनीले आफ्नो वेभसाइटमा राखेको छ । तालिममा न्यूनतम एसईई वा सो सरहको परीक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ । तालिम लिन ईच्छुक व्यक्तिले आफूलाई पायक पर्ने कम्पनीको केन्द्रीय, प्रादेशिक, शाखा तथा उपशाखा कार्यालयमा सम्पर्क गर्न कम्पनीले आग्रह गरेको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS