Connect IPS
IME Life

एशियन लाइफद्वारा १० लाख रुपैयाँ मृत्यु दाबी भुक्तानी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एशियन लाइफ, शम्शेरगन्ज शाखाले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले स्व. बीमित लोकेन्द्र बहादुर बिष्टको परिवारलाई मृत्यु दाबी भुक्तानी दिएको हो ।

उनले २६ हजार ७५३ रुपैयाँ प्रिमियम तिरेका थिए । ५ लाखको जीवन बीमा बीमित स्व. बिष्टको यही जेठ ३१ दुर्घटना भइ मृत्यु भएकोमा कम्पनीले यही साउन ३ गते निज मृतकको घर राप्ती सोनारी ८, बालापुर , बाँकेमा गइ मृत्यु दाबी वापतको रकम दिएको हो ।

Prabhu
Crest

कम्पनीले १० लाख ३ हजार ५६५ रुपैयाँको चेक मृतकको श्रीमती केशरि कुमारी बिस्टलाई एशियन लाइफ इन्स्योरेन्सका प्रदेश प्रमुख जयानन्द भट्ट , राप्ती सोनारी गाउँपालिका ८ का वडा अध्यक्ष शालिकराम डाङी , कोहल्पुर शाखा प्रमुख पारसमणि खनाल , शम्शेरगन्ज उपशाखा प्रमुख प्रमिला घर्ती , बिजनेस म्यानेजर र अभिकर्ताहरु तथा स्थानियको उपस्थितिमा रकम हस्तान्तरण गरेको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS