IME Life New

सूर्यज्योति लाइफले अभिकर्ता तालिम सञ्चालन गर्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जीवन बीमा अभिकर्ताको आधारभूत तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले जीवन बीमा अभिकर्ता भई स्वरोजगार हुन इच्छुक व्यक्तिलाई मध्यनजर गर्दै तालिम सञ्चालन गर्न लागेको हो ।

कम्पनीले आर्थिक वर्ष २०८१/८२ को विभिन्न मितिमा तीन दिने जीवन बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने जनाइएका छ । तालिममा सहभागि हुनका लागि न्यूनतम एसईई वा एसएलसी उत्तीर्ण गरेको हुनुपर्नेछ । यसका लागि तालिम शुरू हुनु एक हप्ता अगावै आवश्यक कागजात सहित कम्पनीको शाखा कार्यालयमा सम्पर्क राख्नुपर्नेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS