IME Life New

आइएमइ लाइफले एक महिनामै दियो सवा ३ करोड रूपैयाँ भन्दा बढी दाबी भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमा कम्पनी आइएमइ लाइफ इन्स्योरेन्सले गत असार महिनामा ३ करोड ३६ लाख रूपैयाँ दाबी भुक्तानी गरेको छ।

इन्स्योरेन्सले प्रकाशन गरेको तथ्यांक अनुसार असार महिनामा भुक्तानी गरिएको दाबीमध्ये सर्वाधिक रकम वैदेशिक रोजगार बीमा अन्तर्गत भुक्तानी गरिएको छ। गत आव २०८०।८१ को अन्तिम महिना असारमा वैदेशिक रोजगार बीमालेख अन्तर्गत १ करोड ६६ लाख ५० हजार रूपैयाँ भुक्तानी गरेको छ।

Esewa
Crest

यसैगरी सावधिक प्रकृतिका परम्परागत बीमालेखबाट १ करोड २८ लाख ४७ हजार रूपैयाँ दाबी भुक्तानी बीमितले पाएका छन् । म्यादी बीमालेखका बीमितलाई इन्स्योरेन्सले ४१ लाख ५६ हजार रूपैयाँ दाबी भुक्तानी गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS