IME Life New

राउतका दम्पतीले सुभाश्रीको पास्नीमा दिए २० लाखको बीमा पोलिसी उपहार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पछिल्लो समय विभिन्न सामान गरगहना उपहार दिनुको सट्टा बीमा पोलिसी उपहार दिने प्रचलन बढेको छ । यसैबीच चाबहिल काठमाडौंमा बस्दै आएका भुवन राउत बुवा र आमा सुनिता थापाले आफ्नी छोरी सुभाश्रीको पास्नीमा बीमा पोलिसी उपहार दिएका हुन् । उनीहरुले छोरीको पास्नीमा २० लाख रुपैयाँ बीमा पोलिसी खरिद गरी उपहार स्वरुप दिएका हुन्।

उक्त बीमा पोलिसी हिमालयन लाइफको पाँचखाल शाखाबाट एमडीआरटी एजेन्सी म्यानेजर जीवन श्रेष्ठ मार्फत खरिद गरेका हुन् । बालबालिकाको बीमा गारउँदा उच्च शिक्षा अध्ययन लगायत महत्वपुर्ण काममा सहयोग पुग्ने भएकाले बीमा गरेको उनीहरुको भनाई छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS