Connect IPS
IME Life

श्रीमानको जन्मदिनमा रिताले दिइन् ५ लाखको बीमा पोलिसी उपहार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । विवाह ब्रतबन्ध, जन्मदिन लगायतका शुभ कार्यमा आफन्तलाइ उपहार दिइने चलन वर्षौंदेखि चल्दै आएको छ । समय अनुसार उपहार पनि परिवर्तन हुँदै गएको छ । पहिला दैनिक घरमा आवश्यक सामग्री हरू उपहार दिइन्थ्यो । हाल जीवनकै अमूल्य उपहारका रुपमा बीमा पोलिसी दिइने चलन बढ्दै गएको छ ।

यसैक्रममा ओम कुमार गुरुङको जन्मदिनमा श्रीमान रिता गुरुङले असार २९ गतेको जन्मदिनमा ५ लाखको बीमा पोलिसी उपहार दिएकी छन् । आईएमई लाइफको सरल सवधिक पोलिसी उपहार दिएका हुन् ।

Prabhu
Crest

उक्त पोलिसी आइएमई लाइफका बिराटचोक शाखा प्रमुख यामनाथ दाहाल र अभिकर्ता, सिनियर एजेन्सी म्यानेजर कमल बहादुर गुरुङको उपस्थितिमा पोलिसी हस्तान्तरण गरेका हुन् ।

जन्मदिनको सुभकामना दिँदै शाखा प्रमुख यामनाथ दाहालले रिता गरुङ, र ओम कुमार गुरङ लाई बिलासीको सामाग्री उपहार दिने सट्टामा बीमा पोलेसी दिदा बचतको विकाससँगै भोलि आउने जोखिमको समेत सुरक्षा कवरेज गरेको हुँदा धन्यबाद दिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS