IME Life New

आफ्नो जन्मदिनमा परिवारलाई बीमा पोलिसी उपहार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कंचनपुर जिल्ला भिमदत्त नगरपालिका १६ मझगाउ रत्नटोल निवासी वसन्त अवस्थिले आफ्नो जन्मदिनको अवसरमा परिवारका लागि जिम्मेवारी बहन गर्नुपर्ने आफ्नो दायित्व बुझेर नेशनल लाइफको संजिवनि सावधिक अमृत बीमा पोलिसी दिएका छन् । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबाट पोलिसी लिएर उपहार स्वरुप पत्नि र छोरालाई दिएर जन्मदिन मनाएका हुन् ।

कम्पनीको महेन्द्रनगर शाखा कार्यालयका मार्केटिङ अफिसर कृष्ण सिह ठगुन्ना र प्रमुख व्यवशाय प्रबन्धक राजेन्द्र बहादुर चन्दको उपस्थितिमा बीमा पोलिसि उपहार दिएका हुन् ।

Esewa
Crest

वसन्त अवस्थिले भने, नेशनल लाइफ नेपालको पहिलो र अग्रणि बिमा कम्पनी हुनुका साथै लामो समय बाट बीमित लाई गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको विस्वासीलो कम्पनी भएकोले मेरो रोजाईमा नेशनल लाइप गर्यो, त्यही भएर मैले यस कम्पनीबाट पोलिसी खरिद गरेँ ।

आफू र आफ्नो परिवारका लागि भन्दै उनले सो बीमा पोलिसी उपहार स्वरुप दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS