GBIME
IME Life

हिमालयन लाइफद्वारा बीमा दाबी रकम हस्तान्तरण

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । हिमालयन लाइफको लेखनाथ शाखाले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको उक्त शाखाले ५ लाख ३० हजार ९१ रुपैयाँ मृत्यु दाबी भुक्तानी गरेको छ । भरतपोखरी १ कास्की स्थायी ठेगाना भएकी स्व.प्यारीमाया गुरुङको छोरी ममता गुरुङलाई बीमा दाबी वापत उक्त रकमको चेक हस्तान्तरण गरेको हो ।

उनले पाँच वर्ष अगाडी बीमाङ्क रकम ५ लाख रुपैयाँको बीमा हिमालयन लाइफमा गरेकी थिइन् । उनको मृत्यु भएपछि कम्पनीले उक्त दाबी भुक्तानी गरेको हो ।

SKYWELL
Crest
अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS