GBIME
IME Life

डिजिटल भुक्तानीमा सूर्यज्योतिले ल्यायो उपहारै उपहार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले डिजिटल भुक्तानी प्रवद्र्धन गर्न विशेष उपहार योजना ल्याएको छ ।
डिजिटल वालेटमार्फत् नविकरण बीमाशुल्क भुक्तानी गर्दा हरेक दिन एकजना भाग्यशालीले एउटा छाता वा ब्याग उपहार पाउनेछन् ।

यसैगरी अफरको अन्तिममा घोषणा गरिने भाग्यशाली विजेताले १ थान एण्ड्रोइड मोबाइल सेट उपहार पाउनेछन् ।

SKYWELL
Crest

इन्स्योरेन्सका अनुसार अनलाइन भुक्तानी माध्यम इसेवा, खल्ती, फोन पे,कनेक्ट आइपिएस, आइएमई पे, प्रभु पे र सेल पे मार्फत् नविकरण भुक्तानी गर्दा यो उपहार योजना लागू हुनेछ ।

यो योजना असार २४ देखि ३१ गतेसम्मका लागि यो योजना लागू हुने जानकारी दिएको छ ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS