IME Life New

एशियन लाइफद्वारा मृत्यु दाबी भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको धरान शाखाले बराहक्षेत्र–१, सुनसरीका स्व. बीमितको परिवारलाई  मृत्यु दाबी भुक्तानी गरेको छ । बीमित धन बहादुर राईको प्यारालाईसिस भई उपचारको क्रममा २०८०फागुन १५ गते मृत्यु भएकोले निजको श्रीमती बालासोरी राईलाई पुन रु १ लाखको चेक एक समारोह बिच हस्तान्तरण गरेको हो ।

उक्त चेक धरान शाखाका शाखा प्रबन्धक सुजन भण्डारी, बरिष्ठ व्यवसाय प्रबन्धक कुमार राई, भानुभक्त आचार्य, लगायत व्यत्तिहरुको रोबरमा हस्तान्तण गरेको थिए। मृतक राई १५ वर्ष अगाडि एशियन लाईफको अन्त्यत लोकप्रिय बीमा योजना जसमा अवधि समाप्तिमा आफु जिवित हुदा आफै बीमा र बोनस पाउने र मृृत्यु पछि फेरी बीमा रकम पाउने सुखी सावधिक आजिवन बिमा योजनामा १ लाखको बीमा गरेकोमा १ वर्ष अगाडी १४ वर्ष पुरा भई १ लाख ५९ हजार निज जिवित हुदै कम्पनिले भुक्तानी गरीसकेको र निजको मृृत्यु पछि पनि फेरी रु १ लाख चेक निजको श्रीमतीलाई भुक्तानी गरेको हो।

Esewa
Crest

उक्त कार्याक्रममा मृतक आफन्तका परिवारले सरल ढंगबाट बिमा उपलब्ध गराएकोका एशियन लाइफलार्ई धन्यवाद दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS