Connect IPS
IME Life

आयुले आफ्नो जन्मदिनमा पाए बीमा पोलिसी उपहार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एक दम्पतीले आफ्नो छोराको जन्मदिनमा बीमा पोलिसी उपहार दिएका छन् । नेपालगञ्ज १४ बाके निवासी बुवा अनिल कुमार वर्मा र आमा लक्ष्मी कुमारी वर्माले आफ्नो छोरा आयु वर्माको सातौं जन्मदिनको अवसरमा सानिमा रिलायन्स लाइफको मेरो मुटु बाल जीवन बी योजना उपहार प्रदान गरेका छन् ।

आफ्नो छोराको ७ ओैं जन्मदिनमा उसको भविष्य सुनिश्चितको लागि उनीहरुले छोरालाई सानिमा रिलायन्स लाइफको उक्त बीमा पोलिसी उपहार दिएका हुन् । जन्म दिनमा अन्य उपहारको सट्टा मेरो मुटु जीवन बीमा पोलिसी उपहार दिंदा एक जना प्रस्तावक सहित आफ्नो बच्चाको समेत सुरक्षा हुने भएकोले उनीहरूले सो उपहार दिएका हुन् ।

Prabhu
Crest

आफ्नो बच्चाको उच्च शिक्षा र उज्ज्वल भविष्यका लागि जन्म दिनकै दिन पारेर बीमा पोलिसी मार्फत बचत गर्न सुरुवात गर्दा आफूलाई परिवार प्रति अझै जिम्मेवार महसुस भएको र आफू जस्तै अन्य अभिभावकहरुलाई पनि यस्तै संस्कारको सुरुवात गर्न सल्लाह दिन चाहेको बताए ।

उक्त कार्यक्रममा नेपालगंज २ शाखा प्रमुख पंकज गुप्ता, मार्केटिङ्ग अफिसर जितेन्द्र कुमार ओलि चिफ एजेन्सि म्यानेजर आलोक मिश्र सहित अन्य अभिकर्ताहरूको उपस्थिति रहेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS