IME Life New

नेशनल लाइफको २ लाख कित्ता संस्थापक शेयर विक्रीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीकी शेयरधनी आराधनाा मल्लले आफ्नो नाममा रहेको शेयर विक्रीका लागि कम्पनीमा निवेदन पेश गरे अनुसार कम्पनीले संस्थापक शेयरधनीले नै खरिद गर्न पाउने गरी विक्रीमा राखेको हो । कम्पनी मल्लको नाममा रहेको २ लाख कित्ता शेयर विक्री गर्ने भएको हो ।

ईच्छुक विद्यमान संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र म्पनीको प्रधान कार्यालयमा आइपुग्ने गरी निवेदन दिनुपर्नेछ । विक्री गरिने संस्थापक शेयरको विक्री मुल्इ नियमअनुसार हुने प्रचलित मूल्य भन्दा कम नहुने कम्पनकिो भनाई छ ।

Esewa
Crest

कम्पनीका संस्थापक शेयरधनीहरुले शेयर खरिदका लागि नियमअनुसार आवेदन नदिएमा प्रचलित कानुन अनुसार अन्य व्यक्ति, संस्थालाई विक्री गरिने जनाइएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS