IME Life

हिमालयन लाइफद्वारा मृत्यु दाबी भुक्तानी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । हिमालयन लाइफले मृतकको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले मृतक डुडुवा गाँउपालिका ४ , शाहपुर्वाकी सरिता तेलिको परिवार सन्जय तेलिलाई ५ लाख ३९ हजार रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।

संजय कुमार शर्मा अभिकर्ताद्वारा बीमा जारी गरिएको थियो । जसमा बीमितले जम्मा २ किस्ता मात्र जम्मा गरेकी थिइन् । सोहि अवधिमा सामान्य बिरामी भइ मृत्यु भएको हो । उक्त बीमालेख ५ लाखको यस हिमालयन लाइफ (साबिकको युनियन लाइफ) नेपालगंज शाखाबाट जारी गरिएको थियो । जस अन्तर्गत स्थानिय र सामाजिक अगुवाको बीचमा एक कार्यक्रमको आयोजना गरी यस प्रदेशका प्रदेश उपप्रमुख उमेश ठाकुरबाट सम्बन्धित ब्यक्त्तिलाई सो रकम बराबरको चेक हस्तान्तरण गरिएको हो ।

Prabhu
Crest

कार्यक्रममा बीमाको आवश्यकता र यसको महत्व अपरिहार्यता रहेको बिषयमा नेपालगंज शाखाका प्रमुख दिपक चालिसे , पेशागत बीमा अभिकर्ता संघका केन्द्रिय सदस्य तथा बरिस्ठ एजेन्सी म्नेजर निरज कुमार भट्ट र प्रदेश उपप्रमुख उमेश ठाकुरले उपस्थित सबैजनालाई जानकारी गराएका थिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS