IME Life New

सूर्यज्योति लाइफले व्यतित बीमालेख पुनर्जागरण गर्दा ब्याज छुट दिने

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स व्यतित बीमालेख पुनर्जागरण गर्दा बीमितलाई लाग्ने ब्याजमा ३५ प्रतिशत छुट दिने घोषणा गरेको छ।
कम्पनीले एक सूचना प्रकाशित गर्दै यस्तो घोषणा गरेको हो। यो कम्पनीबाट जारी गरिएका बीमालेखहरु आज असार ६ गतेबाट असार २१ गतेभित्र पुनर्जागरण गराउने बीमितलाई लाग्ने ब्याजमा ३५ प्रतिशत छुट प्रदान गरिने जनाइएको छ।

यस्तो छुट बीमा अवधिभरि एकपटकमात्र पाइने हुँदा यसको सदुपयोग गरी आफ्नो बीमालेख सक्रिय बनाउन कम्पनीले आग्रह गरेको छ। २०८२ असार २१ गतेभित्र परिपक्व हुने बीमालेखहरुमा भने यो छुट लागू नहुने कम्पनीले प्रस्ट पारेको छ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS