Connect IPS
IME Life

सूर्यज्योति लाइफले भुक्तानी गर्यो ७३.२० करोड रुपैयाँ दाबी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले जेठ महिनामा मात्रै ६ करोड ५० लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । कम्पनीले हाम्रो प्रतिबद्धता, हाम्रो जिम्मेवारी, हाम्रो साथ भन्ने नाराका साथ आफ्ना बीमितहरुको दाबी भुक्तानीमा सहजीकरण गर्दै आइरहेको छ । कम्पनीले जेठ महिनामा २१७ वटा दाबीवापत उक्त रकम बराबरको दाबी भुक्तानी गरेको हो ।

त्यस्तै, कम्पनीले चालु आर्थिक वर्ष २०८०/८१ को जेठ मसान्तसम्ममा २ हजार ३४ वटा दाबीबापत ७३ करोड २० लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

50%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS